पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक लाई विपद सामाग्री हस्तानत्रण

 एग्रो खबर   ११ सावन, २०८१


ग्रामीण विकासका लागि किसान (FRDEV ) ,Triangle Generation Humanitaire (TGH Nepal) तथा Medecins du Monde (MdM France) द्वारा सम्युक्त रुपमा पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक लाई विपद सामाग्री उपलब्ध गराएको छ ।

Triangle Generation Humanitaire (TGH Nepal) कुपनडोल, ललितपुर कार्यालयमा पाँचपोखरी थाङ्पाल गाउँपालिका की उपाध्यक्ष श्री सुनिता अधिकारी ज्यूलाई २५ थान सोलार र्टच (प्यानल सहित ) उपलब्ध गराएको छ । कार्यक्रममा वडा अध्यक्ष , गाउँपालिका विपद व्यवस्थापन संयोजक साथै पालिकाका अन्य पदाधिकारी ,ग्रामीण विकासका लागि किसान (FRDEV ) का सचिव रुद्र भट्टराई र TGH का पदाधिकारीको उपस्थिती रहेको थियो । गाउँपालिका उपाध्यक्ष अधिकारी ज्यूले हालै को भारी वर्षात का कारण पहिरोले पालिका बासीलाई विस्थापित गराएको, ४ वटा झोलुङ्गे पुल बगाएको , १२०० रोपनी फसल नै बाढीले बगाएको र अझै निकै जोखिम रहेको जानकारी गराउनु भएको थियो ।

बर्खाको समयमा लोडसेडिङको धेरै समस्या रहेको हुँदा यस समयमा सोलार लाईट निकै उपयोगी हुने भनाईका साथै सम्पूर्ण सहयोगी निकायलाई विशेष धन्यवाद दिनुभएको थियो ।



संबन्धित समाचारहरु

सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो  : सूर्य थापा
सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो : सूर्य थापा
व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा  पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश,  प्रकाश श्रेष्ठ
व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश, प्रकाश श्रेष्ठ
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
उत्पादनमूलक सहकारीहरूले व्यहोर्नु परेका समस्या र समाधानका उपायहरू विषयक १ दिने गोष्ठीमा संघका महाप्रबन्धक द्वारा कार्यपत्र प्रस्तुत ।
उत्पादनमूलक सहकारीहरूले व्यहोर्नु परेका समस्या र समाधानका उपायहरू विषयक १ दिने गोष्ठीमा संघका महाप्रबन्धक द्वारा कार्यपत्र प्रस्तुत ।
विश्व किसान संगठन (WFO) को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित
विश्व किसान संगठन (WFO) को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित
बीमीत परिवार सदस्यलाई ५ लाख बिमा रकम हस्तानत्रण
बीमीत परिवार सदस्यलाई ५ लाख बिमा रकम हस्तानत्रण
देशभर सहकारी जागरण अभियान आवश्यक छ : अध्यक्ष खेम बहादुर पाठक
देशभर सहकारी जागरण अभियान आवश्यक छ : अध्यक्ष खेम बहादुर पाठक
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस