पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक लाई विपद सामाग्री हस्तानत्रण

 एग्रो खबर   ११ सावन, २०८१


ग्रामीण विकासका लागि किसान (FRDEV ) ,Triangle Generation Humanitaire (TGH Nepal) तथा Medecins du Monde (MdM France) द्वारा सम्युक्त रुपमा पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक लाई विपद सामाग्री उपलब्ध गराएको छ ।

Triangle Generation Humanitaire (TGH Nepal) कुपनडोल, ललितपुर कार्यालयमा पाँचपोखरी थाङ्पाल गाउँपालिका की उपाध्यक्ष श्री सुनिता अधिकारी ज्यूलाई २५ थान सोलार र्टच (प्यानल सहित ) उपलब्ध गराएको छ । कार्यक्रममा वडा अध्यक्ष , गाउँपालिका विपद व्यवस्थापन संयोजक साथै पालिकाका अन्य पदाधिकारी ,ग्रामीण विकासका लागि किसान (FRDEV ) का सचिव रुद्र भट्टराई र TGH का पदाधिकारीको उपस्थिती रहेको थियो । गाउँपालिका उपाध्यक्ष अधिकारी ज्यूले हालै को भारी वर्षात का कारण पहिरोले पालिका बासीलाई विस्थापित गराएको, ४ वटा झोलुङ्गे पुल बगाएको , १२०० रोपनी फसल नै बाढीले बगाएको र अझै निकै जोखिम रहेको जानकारी गराउनु भएको थियो ।

बर्खाको समयमा लोडसेडिङको धेरै समस्या रहेको हुँदा यस समयमा सोलार लाईट निकै उपयोगी हुने भनाईका साथै सम्पूर्ण सहयोगी निकायलाई विशेष धन्यवाद दिनुभएको थियो ।



संबन्धित समाचारहरु

नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
3 Day Information Technology training program concluded
3 Day Information Technology training program concluded
तीन दिने सूचना प्रविधि सम्बन्धित तालिम सम्पन्न
तीन दिने सूचना प्रविधि सम्बन्धित तालिम सम्पन्न
सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो  : सूर्य थापा
सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो : सूर्य थापा
व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा  पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश,  प्रकाश श्रेष्ठ
व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश, प्रकाश श्रेष्ठ
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
उत्पादनमूलक सहकारीहरूले व्यहोर्नु परेका समस्या र समाधानका उपायहरू विषयक १ दिने गोष्ठीमा संघका महाप्रबन्धक द्वारा कार्यपत्र प्रस्तुत ।
उत्पादनमूलक सहकारीहरूले व्यहोर्नु परेका समस्या र समाधानका उपायहरू विषयक १ दिने गोष्ठीमा संघका महाप्रबन्धक द्वारा कार्यपत्र प्रस्तुत ।

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस