अर्थतन्त्रका ३ वटै खम्वालाई वलियो बनाए मात्र देश बलियो हुन्छ विचार

अर्थतन्त्रका ३ वटै खम्वालाई वलियो बनाए मात्र देश बलियो हुन्छ

संयुक्त राष्ट्रसंघले अगाडि सारेको पारिवारीक खेती कार्यक्रमलाई सन् २०१४ मा नेपाल कृषि सहकारी केन्द्रीय संघलाई सचिवालयका रुपमा जिम्मेवारी दिएपछि हामीले यो कार्यक्रमलाई २ महिना भीत्र देशैभरी कार्यक्रम पु¥याई सफलताका साथ सम्पन्न गरेका छौं ।

Read More
कृषि सहकारी अभियान समृद्धिको आधार बन्न सक्छ विचार

कृषि सहकारी अभियान समृद्धिको आधार बन्न सक्छ

कृषि तथा पशु पालन क्षेत्रलाई माथी उठाउन प्रचुर सम्भावनाहरु रहेका छन् । बाँझै रहेका जग्गाको व्यवस्थापन उपयोग र प्रविधिको प्रयोग मार्फत उत्पादन र उत्पादकत्व बढाउन सकिने सम्भावनालाई आत्मसाथ गर्दै अगाडि बढ्न सक्ने कृषि क्षेत्रको सम्भावना धेरै रहेको देखिन्छ । कृषिमा भित्रिएको बहुआयमिकताले यसको उत्पादन र उत्पादकत्वमा बृद्धि हुँदै गएको छ ।

Read More
Page 1 of 1